प्रधानसेनापति थापासँग सार्क महासचिव र श्रीलंकाली राजदूतको भेट

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १८ : १३
प्रधानसेनापति थापासँग सार्क महासचिव र श्रीलंकाली राजदूतको भेट

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग बुधबार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव एसला रुवान विराकुन र श्रीलंकाली राजदूत हिमाली अरुणतीलकाले भेट गरेका छन् ।

जंगी अड्डाद्वारा जारी वक्तव्यमा अलग-अलग भएका ती भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस