डुङ्गाको यात्रा पुनःसञ्चालन

बुधबार, १० असार २०७७, १७ : १५
डुङ्गाको यात्रा पुनःसञ्चालन

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको भजनीस्थित कान्द्रा नदीमा डुङ्गाको यात्रा पुनःसञ्चालन । वर्षायाम सुरु भएसँगै भजनीका नागरिकलाई खेतीपातीका लागि नदीपारि जानुपर्ने भएपछि डुङ्गा सञ्चालन गरिएको हो । तस्वीर : दुर्गा देवकोटा/रासस

प्रतिक्रिया दिनुहोस