पाल्पा । खोलाले बगाउँदा पाल्पामा एक वृद्धाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–१ हुँगीको झेर्दीमा रहेको खोलाले बगाउँदा रम्भा गाउँपालिका –१ निवासी ७० वर्षीया मनकुमारी सारुको मृत्यु भएको हो ।
वडाध्यक्ष कृष्ण रेग्मीका अनुसार खोलाले बगाएर कालीगण्डकी नदीको किनारामा फालेको अवस्थामा उनलाई भेटिएको थियो ।
मस्लाङबाट पनटायरको पसलमा आउने क्रममा उनलाई खोलाले बगाएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असार २०७७, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु