काभ्रेमा पनि कोरोना संक्रमित भेटिए

शनिबार, ०३ जेठ २०७७, १६ : ३४

काठमाडौं । काभ्रेमा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस