बुटवल । कपिलवस्तु र रुपन्देहीमा कोरोना भाइरस संक्रमित बढेपछि बुटवलको कोरोना विशेष अस्थायी अस्पताल भरिएको छ ।
धागो कारखानाको भवनलाई कोरोना विशेष अस्पताल घोषणा गरेर ३६ वटा आइसोलेसन शय्या बेड बनाइएको थियो । अहिले सबै बेड कोरोना संक्रमितले भरिएका छन् । रुपन्देहीका १५ र बाँकी कपिलवस्तुका बिरामी भर्ना भएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०७७, १६ : २५
लेखकबाट थप