अब पार्टी प्यालेसमा तरकारी बजार !

शुक्रबार, ०५ बैशाख २०७७, ०८ : ०४
अब पार्टी प्यालेसमा तरकारी बजार !

file Photo

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरका पार्टी प्यालेसलाई अस्थायी तरकारी बजार बनाउने भएको छ । 

कालीमाटीका व्यापारीहरुले खुला चोकमा पसल नराखेपछि पार्टी प्यालेसलाई अस्थायी बजार बनाउन महानगरसँग छलफल गरिरहेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले बताए । 

प्रयोगहीन रहेका पार्टी प्यालेसलाई अस्थायी तरकारी बजारका रुपमा प्रयोग गर्न छलफल भइरहेको उनले बताए । कान्तिपुरमा  खबर छ ।

प्रतिक्रिया दिनुहोस