चुम्बनले फैलिन सक्छ गोनोरिया

एजेन्सी

शनिबार, १७ फागुन २०७६, ०८ : ४२
चुम्बनले फैलिन सक्छ गोनोरिया

एजेन्सी । हालै गरिएको एउटा अध्ययनको दावीअनुसार चुम्बन गर्दा यौन सञ्चारित रोग गोनोरिया फैलिन सक्छ । 

३६ सय पुरुषमा गरिएको यो अध्ययन द लान्सेट जर्नलमा प्रकाशित छ । यो योग पुरुष र महिलाको प्रजनन मार्गको माध्यमले वा यौनक्रियाको समय फैलिन्छ । 

यसले मुत्रमार्गको घाँटी र गुद्धारलाई समेत नराम्ररी प्रभावित पार्छ । यो अध्ययन यस्तो पुरुषमा गरियो जसले मार्च २०१६ देखि १२ महिनाको समयमा सम्बन्ध राखे ।
 
यसको परिणाम देखियो कि ती व्यक्तिमा गोनोरियाको जोखिम बढी थियो, जोमात्र पार्टनरलाई चुम्बन गर्छन् । जब ती व्यक्तिमा यो रोगको अत्यन्त खतरा देखियो । जसले चुम्बन गरेपछि यौनसम्पर्कसमेत गर्छन् । मात्र यौनसम्पर्क गर्ने व्यक्तिमा यो रोगको खतरा थिएन ।

प्रतिक्रिया दिनुहोस