सुनको मूल्य घट्यो

सफल खबर संवाददाता

मंगलबार, १० भदौ २०७६, ११ : ३१
सुनको मूल्य घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ७२ हजार ६०० मा कारोबार भएको हो । 
यस्तै छापावाल सुन मंगलबार ७२ हजार ३०० मा कारोबार भएको हो । 
चाँदी भने ८६० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  चाँदी सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस