बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०८२, १३ : ०१
बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दोस्रो वरीयता पाएका छन् ।

त्यसैगरी गृहमन्त्रीमा नियुक्त भएका सुधन गुरुङले तेस्रो वरीयता पाएका छन् । उता परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो वरीयता मिलेको छ।

कानुनमन्त्री सोबिता गौतमलाई तेह्रौँ वरीयता मिल्दा कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीलाई चौधौँ र महिला, बालबालिका मन्त्री सीता वादीलाई अन्तिम वरीयता मिलेको छ।

प्रतिक्रिया दिनुहोस