काठमाडौं । नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहका युवाबीच बुधबार भएको झडपका कारण बारा सिमरा अशान्त बनेको छ ।
आज बिहीबार पनि विरोध प्रदर्शनी गर्दै युवाहरू सडकमा निस्किएका छन् । प्रहरी प्रशासन र युवाहरूबीच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०८२, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोध
गाडीमा कालो झण्डा राखेर यातायात व्यवसायीको विरोध