पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०८२, ०८ : ३४
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

मकवानपुर ।  मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ः०० बजे पहिरो खसेको हो । 

 

प्रतिक्रिया दिनुहोस