हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-४ मा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो सरदमुकाम सिमकोट आउँदै गरेको भे१ख ३७६४ नम्बर ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सर्केगाड गाउँपालिका-४ दुल्लि गाउँकी करिब ७२ वर्षीया पानकला थापाको मृत्यु भएको इलका प्रहरीचौकी सर्केगाडले जनाएको छ ।थापाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु