ललिता निवास प्रकरणमा विजय गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ

सफल खबर संवाददाता

विहीबार, ०३ फागुन २०८०, १९ : ४५
ललिता निवास प्रकरणमा विजय गच्छदार र डम्बर श्रेष्ठले पाए सफाइ

काठमाडौँ । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रीहरूलाई सफाइ दिएको छ ।

विजयकुमार गच्छदार, डम्बरकुमार श्रेष्ठको आरोप दाबी पुग्न नसकेको ठहर गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस