काठमाडौं । सरकारले नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ । पुस १२ गते बसेको मन्त्रिपरिषदको बैठकले नौ महासेनानीलाई सहायक रथीमा बढुवा पनि गरेको छ ।
साथै बैठकले झुटा विवरण पेस गरी लिएका ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ।
यस्ता छन् बैठकका पछिल्ला २३ निर्णय

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू