यस्तो छ ललिता निवास प्रकरणका २९० जनाविरुद्धको अभियोगपत्र (पुर्णपाठ)

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, २० : १४
यस्तो छ ललिता निवास प्रकरणका २९० जनाविरुद्धको अभियोगपत्र (पुर्णपाठ)

काठमाडौँ । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएका २ सय ९० जना विरुद्ध आइतबार जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दायर भएको छ । 

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री यो प्रकरणमा अभियुक्त छन् । त्यस्तै ६ जना पूर्वसचिवहरुलाई पनि अभियोग लगाइएको छ । बहालवाला सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्यविरुद्ध पनि अभियोग लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस