चितवन आइपुगे बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०८०, १३ : ५३
चितवन आइपुगे बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण

चितवन। पूर्वी नवलपरासीको दुम्कौलीस्थित शास्वतधाममा आज (शनिबार)देखि सुरु हुने हनुमान कथा प्रवचनका लागि भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री दिउँसो चितवन आइपुगेका छन् ।उनलाई भरतपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस