काठमाडौंँ । तीन नजिकिदै गर्दा तीज लक्षित थुप्रै गीत संगीत भित्रिन थालेका छन् । यस्तैमा गायिका जमुना रानाले ‘हेरेको होइन र ?’ बोलको तीज गीत सार्वजनिक गरेकी छन्।सुजन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गीतमा राना, कुमार थापा, राम परियार, गुल्मेली जमुनाको स्वर छ ।
हुम गैरेको शब्द रहेको गीतलाई जमुना आफैले संगीत भरेकी छन् । गीतको भिडियोमा गायिका राना, गुल्मेली जमुना, विवेक शर्मा र कमल रानाको अभिनय छ । भिडियो गायिका रानाले नै निर्देशन गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, ११ : ५९
लेखकबाट थप