काठमाडौं । आज साउनको अन्तिम दिन नेपाली बजारमा सुनको भाउ सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले सस्तिएको हो।
जसअनुसार आज छापावाला सुनको भाउ प्रतितोला १ लाख १० हजार चार सय रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख ९ हजार ८५०रुपैयाँ कायम गरिएको छ। बुधबारसुनको भाउ प्रतितोला १ लाख ११ हजार दुई सय रुपैयाँ थियो।
महासंघका अनुसार आज चाँदी तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला १३ सय ७० रूपैयाँ कायम छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो