काठमाडौ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.८५ विन्दुले बढेको छ । यससँगै सूचक २०२५.९८ अंकमा आएको छ । ४ लाख ९२ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १६ कम्पनीको १८ सय ९ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २१ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि