काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.३९ विन्दुले घटेको छ । यससँगै सूचक २०४४.०४ अंकमा आएको छ । ७ लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।१० कम्पनीको १८ सय २८ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल ३० पटक सेयर कारोबार भएको हो । २ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि