भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठले गरिन् पदबहाली

सफल खबर संवाददाता

शुक्रबार, १७ चैत्र २०७९, १६ : ५५
भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठले गरिन् पदबहाली

काठमाडौँ । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले पनि पदबहाली गरेकी छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै मन्त्री श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली गरेकी हुन् । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेकी श्रेष्ठसहित अन्य मन्त्रीहरुले पनि आजै सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस