काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं बाहेकका सबै आन्तरिक उडानहरु बन्द भएका छन्।
भिजिबिलिटी कम हुँदा देशभरका कुनैपनि विमाानस्थल खुल्न नसकेको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए।
‘भिजिबिलिटी कम भएका कारणले काठमाडौं बाहेकका सबै विमानस्थल बन्द छन्,’ कर्णले भने, ‘काठमाडौंमा भने आएफआर प्रणालीबाट उडान अवतरण भइरहेको छ।’
यती एयरलाइन्सले भने आज सबै उडान रद्द गरेको थियो। काठमाडौंबाट पोखरामा उडान भरेको जहाज दुर्घटना भएसँगै उडान रद्द भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना