एजेन्सी । विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्ने भएका छन् ।
गएराति भएका क्वार्टरफाइनलका खेलमा यी दुई टीम विजय भएसँगै सेमिफाइनलमा भेट पक्का भएको हो ।
शुक्रबार राति भएको खेलमा क्रोएसियाले पेनाल्टी सुटआउटमा ब्राजिललाई परावित गर्यो । क्रोएसियाले ब्राजिललाई ४–२ गोल अन्तरले पराजित भएको हो ।
यस्तै शनिबार बिहानीपख सम्पन्न भएको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पाखा लगायो । अर्जेन्टिनाले पनि पेनाल्टी सुटआउटमै नेदरल्याड्सलाई हराएको हो ।
अर्जेन्टिना र क्रोएसियाबीचको सेमिफाइनल खेल १४ डिसेम्बरको राति पौने १ बजे हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ मंसिर २०७९, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कतार विश्वकप फाइनल : उपाधिका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्दै
कतार विश्वकप : फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने
कतार विश्वकप : पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया खेल्दै
कतार विश्वकपको समाचार कभर गर्ने क्रममा फुटबल पत्रकारको मृत्यु
कतार विश्वकप : पहिलो क्वाटर फाईनलमा आज ब्राजिल र क्रोएसिया भिड्दै