काठमाडौं। सुनसरीको हरिनगरा गाउँपालिका ६ मा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते भएकी छन् । को २० प ४१ ६४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालिका घाइते भएकी हुन् ।
घाइते हुनेमा स्थानीय नैमुदिन मियाकी छोरी रुवेदा रहेकी प्रहरीले जनाएको छ। हाल उनको स्थानीय मेडिकलमा उपचार भइरहेको पनि प्रहरीले बताएको छ । मोटरसाइकलसहित चालक प्रहरी चौकी घुस्कीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० मंसिर २०७९, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौँमा बसको ठक्करबाट युवतीको मृत्यु, तीन जना घाइते
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवनमा बोलेरोले स्कुटरलाई ठक्कर दिँदा ५२ वर्षीया महिलाको मृत्यु
ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
ट्रकको ठक्करबाट ७२ वर्षीया महिलाको मृत्यु