काठमाडाैँ। अफगानिस्तानमा आएको बाढीमा परी ५ जनाको मृत्यु भएको छ । मुलुकको पूर्वी नानगरहार प्रान्तमा आएको बाढीमा अरु १० जना घाइते भएको प्रान्तीय गभर्नरको कार्यालयले जनाएको छ ।विनाशकारी बाढीले प्रान्तीय राजधानी जलालाबाद र प्रान्तका केही जिल्लाहरूमा तीन सय २० घर र सयौं एकड खेतबारी पनि बगाएको कार्यालयले विज्ञप्तिमा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ साउन २०७९, १६ : १३
लेखकबाट थप