भोलि नेकपाको सचिवालय बैठक बस्ने

सफल खबर संवाददाता

शुक्रबार, १६ असोज २०७७, १२ : ०९
भोलि नेकपाको सचिवालय बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । 

आज शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा भोलि शनिबार बैठक बोलाउने सहमति भएको हो ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस