नेकपा सचिवालय बैठक सुरु

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०७७, १५ : २२
नेकपा सचिवालय बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका ९ जनै सदस्य सहभागी छन् । 

पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस