नेकपा सचिवालय बैठक बस्दै

सफल खबर संवाददाता

शनिबार, १० जेठ २०७७, १४ : १८
नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवलाय बैठक शनिबार बस्दैछ । 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजेपछि बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

बैठकमा बजेट, नेपालको नक्सा जारी गरेपछिको अवस्था र एमसीसीबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस