बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

बुधबार, २४ बैशाख २०७७, १६ : ४४
बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय समितिको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बैठक जारी छ । बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । भोलि बिहीबार सो पार्टीको स्थायी कमिटी बैठक बस्दैछ । 

यसअघि वैशाख २० गते बसेको बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । उक्त बैठकको एजेण्डाबारे छलफल गर्न बुधबार नेकपा सचिवालयको बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस