Safal Khabar - ४ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक  ५ः३० बजे सारियो
बुधबार, १४ जेठ २०७७ (Wednesday, 27 May, 2020)
विस्तृतमा हेर्नुहोस् »
४ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक  ५ः३० बजे सारियो
शनिबार, २० बैशाख २०७७, १४ : ५७

काठमाडौं । नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक शनिबार अपरान्ह ५ः३० बजे बस्ने भएको छ । 

प्रधानमन्त्री समेत रहेका केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक ५ः ३० बजे बस्ने जानकारी दिएका हु्न् ।

यसअघि बैठक चार बजे बस्ने भनिएको थियो ।

Yeti Diistillery

प्रतिक्रिया दिनुहोस