जिराको भाउ घट्यो

पत्रपत्रिकाबाट

विहीबार, १७ फागुन २०८०, ०८ : ३१
जिराको भाउ घट्यो

काठमाडौ । पछिल्लो साढे पाँच महिनाको बिचमा मसलाका रूपमा प्रयोग हुने जिराको भाउ घटेको छ ।

गएको असोजमा प्रतिकेजी एक हजार तीन सय रुपियाँ प्रतिकेजी दाना जिरामा पाँच सय रुपियाँ घटेर आठ सय रुपियाँ प्रतिकेजीमा कारोबार भएको हो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको असोज र कात्तिकको तुलनामा फागुन १५ को मूल्यसूची तुलना गरेर हेर्दा जिराको भाउ घटेको देखिएको छ ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस