अप्टिकल फाइबरको अड्चन फुक्यो

पत्रपत्रिकाबाट

विहीबार, २५ माघ २०८०, ०८ : १६
अप्टिकल फाइबरको अड्चन फुक्यो

काठमाडौ । युनाइटेड टेलिकम (युटिएल) को लापरबाही र गैरजिम्मेवारीले रोकिएको डिजिटल नेपालको आधारभूत पूर्वाधार मानिएको अप्टिकल फाइर बिछ्याउने योजना अघि बढ्ने देखिएको छ । 

देशैभर तीव्र गतिको इन्टरनेट पुर्‍याउने उद्देश्यसाथ करिब दस अर्ब लगानीमा मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सबै जिल्लाका सदरमुकामसम्म फाइबर सञ्जाल विस्तार गर्ने सरकारको योजना छ । तर सो काम लुम्बिनी र गण्डकी प्रदेशमा सुरु हुनै सकेको छैन ।

ती दुई प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने ठेक्का पाएको युटिएलका कारण यो परियोजना अलपत्र परेको खबर गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस