एजेन्सी । सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम बरारलाई भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले यूएईबाट पक्राउ गरेको छ।
दैनिक भास्करका अनुसार बरार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि संलग्न थिए र त्यसयता उनी फरार थिए। उनी दुबईमा बसेर ग्याङ्स्टर लरेन्सको गिरोह चलाइरहेका थिए।
विक्रम बरारले सलमान खानका पिता सलिम खानलाई पत्र पठाउँदै सलमानको हत्या गरिने हत्याको धम्की दिएका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ११ साउन २०८०, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सलमान खानको ‘कालो हरिण सिकार’ मुद्दा २५ वर्षपछि सुनुवाइ हुँदै
सलमान खानको 'सिकन्दर' को बक्स अफिसमा कमजोर प्रर्दशन
यस्तो छ सलमान खानको 'सिकन्दर' को टिजर
‘सेभेन डग्स’को रिमेकबाट हलिउड डेब्यु गर्दै सलमान खान
सलमान खानलाई धम्की दिने व्यक्ति उनकै गीतकार
सलमान खानलाई लरेन्स गिरोहबाट फेरि धम्की