यस्तो छ आज विदेशी मुद्रा विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, ०८ : १२
यस्तो छ आज विदेशी मुद्रा विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा र बिक्री दर १४४ रुपैयाँ २५ पैसा कायम भएको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६४ पैसा र बिक्री दर १६८ रुपैयाँ ३९ पैसा रहेको छ । 

यस्तै कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसाले कारोबार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस