पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना प्रदेशसभाको सचिवालयमा दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ बैशाख २०८१, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चको परमादेशपछि पाण्डे गण्डकीको मुख्यमन्त्री नियुक्त
८ हजार मिटरमाथिका हिमाल चढिसकेपछि मात्रै सगरमाथा चढ्न पाउने मापदण्ड बनाऔं : मुख्यमन्त्री कार्की
गण्डकीमा आज सुरेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुने
४८ घण्टाभित्र पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको आदेश
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त
मुख्यमन्त्री अधिकारी विरुद्धको मुद्दामा आज अन्तिम बहस हुँदै