काठमाडौं। सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ । बिहीबार बिहान संसद् सचिवालयमा सभामुख घिमिरे र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो । दाहाल राष्ट्रिय सभा अध्यक्ष भएपछि सभामुखसँग यो पहिलो औपचारिक भेट हो ।
उनी फागुन २९ गते सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ चैत्र २०८०, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् बैठक अघि सभामुखले बोलाए प्रमुख सचेतकलाई छलफलमा
सभामुख घिमिरेले बोलाए संसदीय मामिलामन्त्री र सचेतकको बैठक
पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे
संसद् बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्त्वपूर्ण आधार तयार भयो : सभामुख घिमिरे
सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेतासँग सभामुखको छलफल
राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छ: सभामुख घिमिरे