काठमाडौं। अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभबीच भेटवार्ता भएको छ ।उनीहरूबीच बुधवार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो ।उनीहरूबीच द्विपक्षीय आपसी हित र सहकार्यका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री पुनसँग मंगलवार नेपालका लागि चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तथ्यमा आधारित बजेट ल्याएकाले धेरै आलोचना भएन, अधिकांशले स्वीकारे: अर्थमन्त्री पुन
सहकारी सञ्चालकको सम्पत्ति धितो सुरक्षणमा राखेर ५ लाखसम्म बचत फिर्ता गरिने
नयाँ पुस्ताको माग अनुसारको बजेट आउने अर्थमन्त्रीको दाबी
२५ सयको ब्रिफकेशमा १९ खर्बको बजेट
बजेट र मौद्रिक नीतिबिच तालमेल मिलाइन्छ : अर्थमन्त्री पुन
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन