Safal Khabar - पत्रपत्रिकाबाट
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)

पत्रपत्रिकाबाट

बारीमै सुक्न थाले आँपका रूख

बारीमै सुक्न थाले आँपका रूख
​फल्नु पर्ने समयमा महोत्तरीमा आँपका रूख बारीमै सुक्न थालेका छन् । केही महिनायता बल्वा र मनरा नगरपालिका तथा महोत्तरी गाउँपालिकाको सयौँ हेक्टर जग्गामा लगाएका आँपका रूख...

गरिबी सहन नसकेर ३५ जनाले गरे आत्महत्या

गरिबी सहन नसकेर ३५ जनाले गरे आत्महत्या
​जिल्लाका विभिन्न स्थानहरूमा १३ बर्षदेखि ७० बर्ष उमेर समुहका मानिसले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार धेरै जसो गरीब र विपन्न रहेका...

परम्परा जस्तै बन्यो, असारे विकास

परम्परा जस्तै बन्यो, असारे विकास
​स्थानीय शासन विज्ञहरूले कार्यतालिकाअनुसार काम गर्ने हो भने स्थानीय तहमा असारे विकासलाई रोक्न सकिन्छ तर असार अन्तिम हुुँदा पनि छिटो छिटो काम गरेर बजेट सक्ने...

हुलाकी सडक निर्माणमा भारतको अवरोध

हुलाकी सडक निर्माणमा भारतको अवरोध
​भारतीय सुरक्षाकर्मीले कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइ क्षेत्रमा निर्माण भइरहेको हुलाकी सडकमा उक्त क्षेत्र भारतको भू(भागमा पर्ने दाबी गर्दै निर्माण कार्यमा अवरोध गरेका हुन्। ...

अनुमति नै नलिई अनुसन्धान र परीक्षण

अनुमति नै नलिई अनुसन्धान र परीक्षण
​नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुमतिबेगर सेन्टर फर मलिकुलर डायनामिक्सले ढलमा कोरोना भाइरस भेटिएको विषय सार्वजनिक गरेको छ । ...

नेपालको आन्तिरिक राजनितिमा हस्तक्षेप : पहिला भारत, अहिले चीन

नेपालको आन्तिरिक राजनितिमा हस्तक्षेप : पहिला भारत, अहिले चीन
​सरकार गिराउन भारतीय राजदूत सक्रिय भए। अर्कोतर्फ चिनियाँ राजदूत सरकार बचाउन नेताहरूको घर पुग्छिन्। के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ रु...

पर्यटक पर्खिर्दै व्यवसायी

पर्यटक पर्खिर्दै व्यवसायी
​उनका मुख्य ग्राहक युरोप र अमेरिकाका पर्यटक हुन् । लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनले आफ्ना सामान पर्यटकलाई बेच्न पाएका छैनन् । ...

उपत्यकामा कोरोनाको उच्च जोखिम

उपत्यकामा कोरोनाको उच्च जोखिम
​काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ उपत्यकाका रहेका छन् । ...