Safal Khabar - पत्रपत्रिकाबाट
बुधबार, ३१ असार २०७७ (Wednesday, 15 July, 2020)

पत्रपत्रिकाबाट

छोरीले उत्तर लेख्ने, बुवाले मिलाउने...

छोरीले उत्तर लेख्ने, बुवाले मिलाउने...
​शाखा अधिकृत मिमबहादुर शाही लोक सेवा आयोगको सुरक्षा निकाय तथा संगठित महाशाखाअन्तर्गत लिखित नतिजा तयारी शाखामा कार्यरत थिए । उनी त्यहाँ कार्यरत रहेकै अवस्थामा छोरी...

सरकारले निर्णय गरेपनि खुलेन सार्वजनिक यातायात

सरकारले निर्णय गरेपनि खुलेन सार्वजनिक यातायात
​छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक ...

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री

नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री
​अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

नेपाल सरकारले पठायो भारत सरकारलाई ध्यानाकर्षण पत्र

नेपाल सरकारले पठायो भारत सरकारलाई ध्यानाकर्षण पत्र
​भारतीय केही सञ्चार माध्यममा नेपाल र नेपाली शीर्ष नेतृत्वविरुद्ध आपत्तिजनक, आधारहीन र असंवेदनशील सामग्री प्रसारण र प्रकाशन भएकोमा नेपालले भारतको गम्भीर ध्यानाकर्षण गराएको छ ।

बैंकमा थुप्रियो पैसा

बैंकमा थुप्रियो पैसा
​बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिन थाले पनि ब्याजदर करिडोरमार्फत व्यवस्थापन गर्न राष्ट्र बैंक तयार नभएको बैंकरले गुनासो गरेका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खुला...

जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?

जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?
​सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको...

सलह पुनः नेपाल फर्किन सक्ने सम्भावना, सतर्क रहन आग्रह

सलह पुनः नेपाल फर्किन सक्ने सम्भावना, सतर्क रहन आग्रह
​कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ ।

एक स्वास्थ्यकर्मीले सारे १२ जनालाई कोरोना, तीन वटा वडा सिल

एक स्वास्थ्यकर्मीले सारे १२ जनालाई कोरोना, तीन वटा वडा सिल
​काठमाडौं उपत्यकामा केही दिनयता कोरोना संक्रमतिको संख्या बढिरहेको बेला ललितपुरमा एक व्यक्तिले १२ जनालाई कारोना सारेको पुष्टि भएको छ । ...