Safal Khabar - पत्रपत्रिकाबाट
बुधबार, ३१ असार २०७७ (Wednesday, 15 July, 2020)

पत्रपत्रिकाबाट

सुन तोलाको लाख नजिक, सुन किन्नेभन्दा बेच्ने बढी

सुन तोलाको लाख नजिक, सुन किन्नेभन्दा बेच्ने बढी
​अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले रेकर्ड तोड्न अझै बाँकी छ। तर नेपाली बजारमा असार लागेदेखि नै लगातार नयाँ उचाइको कीर्तिमानी स्तर पार गर्दै आएको छ। ...

कर्मचारीले घुस खाँदा कार्यालय प्रमुखपनि फन्दामा

कर्मचारीले घुस खाँदा कार्यालय प्रमुखपनि फन्दामा
​अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । ...

चल्न थाले सार्वजनिक यातायात

चल्न थाले सार्वजनिक यातायात
​सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरेको छ । मङ्गलबारबाट सञ्चालन भएका विद्युतीय बसमध्ये तीनवटा चक्रपथमा र एउटा सूर्यविनायक–रत्नपार्क सञ्चालन गरिएको छ ।

वामदेवको सुझाव ओलीले दुई वर्षमै बिर्सिएपछि...

वामदेवको सुझाव ओलीले दुई वर्षमै बिर्सिएपछि...
​प्रधानमन्त्री केपी ओलीले श्रीरामको जन्मस्थान अयोध्याको विषयमा दिएको अभिव्यक्ति अहिले चर्चामा छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओलीलाई यो विषयमा ...

स्वास्थ्य सामग्री खरिद प्रकरण : छानबिनमा तानिए उपप्रधानमन्त्री पोखरेल

स्वास्थ्य सामग्री खरिद प्रकरण : छानबिनमा तानिए उपप्रधानमन्त्री पोखरेल
​लकडाउन सुरु भएलगत्तैको स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिएका छन् । खरिदमा संलग्न प्रमुख तीन अधिकारीले ...

एउटै नगरपालिकाबाट २२ करोडभन्दा बढीको आलु उत्पादन

एउटै नगरपालिकाबाट २२ करोडभन्दा बढीको आलु उत्पादन
​मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् । स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा बढीको आलु उत्पादन गरेका...

कालापानीसम्मै छैन हाम्रो पहुँच ?

कालापानीसम्मै छैन हाम्रो पहुँच ?
​नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली...

नेकपा विवाद अन्त्य कि स्थगित ?

नेकपा विवाद अन्त्य कि स्थगित ?
​‘हामीले बिहीबारको भेटमा अध्यक्ष प्रचण्डलाई पार्टी एकता जोगाउन दुई अध्यक्षका बीचमा घनिभूत छलफल हुुनुपर्छ भनेका थियौं, ...