Safal Khabar - एजेन्सी
बिहिबार, ०५ मङि्सर २०७६ (Thursday, 21 November, 2019)

एजेन्सी

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा दुई अमेरिकी सैनिकको मृत्यु
​अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ । ...

१४ वर्षीय बालकको शवयात्रामा दुई हजार १०० भन्दा बढी स्पोर्टस कार

१४ वर्षीय बालकको शवयात्रामा दुई हजार १०० भन्दा बढी स्पोर्टस कार
​एक १४ वर्षीय बालकको शवयात्रामा दुई हजार १०० भन्दा बढी स्पोर्टस कार र ७० मोटरसाइकल सहभागी भएका छन् । ...

जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डन उडे

जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डन उडे
​भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ चिकित्सकीय उपचारको लागि लण्डन उडेका छन् । ...

‘चलचित्रको एउटै दृश्यको खर्च २० देखि ९० करोड’

‘चलचित्रको एउटै दृश्यको खर्च २० देखि ९० करोड’
​चलचित्र ‘साहो’ मा प्रभासले एक एक्सन दृष्यको लागि ३७ कार र ५ वटा ट्रक तोडेका छन त्यो दृश्यका लागि ९० करोड रुपैयाँ खर्च भएको थियो...

पाकिस्तानमा दुई भारतीय नागरिक गिरफ्तार

पाकिस्तानमा दुई भारतीय नागरिक गिरफ्तार
​पाकिस्तानी अधिकारीले सोमबार दुई भारतीय नागरिकलाई गिरफ्तार गरेका छन् । मिडिया रिपोर्ट अनुसार यी भारतीयमाथि अवैध तरिकाले पाकिस्तानमा प्रवेश गरेको आरोप छ । ...

नेमारद्वारा पीएसजीमा सम्झौता लम्ब्याउन अस्वीकार

नेमारद्वारा पीएसजीमा सम्झौता लम्ब्याउन अस्वीकार
​ब्राजिलियन सुपरस्टार नेमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा सम्झौता लम्ब्याउन अस्वीकार गरेका छन् । ...

‘गुड न्युज’ ट्रेलरमा अक्षय र करीनाको भरपुर कमेडी

‘गुड न्युज’ ट्रेलरमा अक्षय र करीनाको भरपुर कमेडी
​अभिनेता अक्षयकुमार र अभिनेत्री करीना कपुर अभिनित कमेडी फिल्म ‘गुड न्युज’का ट्रेलर सार्वजनिक भएको छ । ...

अमेरिकामा अर्को वर्ष राष्ट्रपति निर्वाचन हुँदै

अमेरिकामा अर्को वर्ष राष्ट्रपति निर्वाचन हुँदै
​अमेरिकामा अर्को वर्ष राष्ट्रपति निर्वाचन हुँदैछ । यसका लागि झण्डै अढाई दर्जन प्रत्यासी डेमोक्रेटिक पार्टीको उम्मेदवार हुनको लागि प्रतिस्पर्धा गरिरहेका छन् । ...