Safal Khabar - प्रकाश सिग्देल
आइतबार, ०५ साउन २०७६ (Sunday, 21 July, 2019)

प्रकाश सिग्देल

१४ वर्ष देखि दाम्लोमा बाधिदै बालक: गरीबिका कारण उपचारमा समस्या

१४ वर्ष देखि दाम्लोमा बाधिदै बालक: गरीबिका कारण उपचारमा समस्या
​बालक लाई पशुलाई जस्तै गरि बाधेर राखिन्छ त्यो पनि बर्षौ वर्ष सम्म । तर पनि रुदैन कसैको मन रुन्छत केवल उहि बाधिन बाध्य भएका तिनै...

चर्को घाममा जोखिम मोलेर सडकमा मकै बेच्नेहरु

चर्को घाममा जोखिम मोलेर सडकमा मकै बेच्नेहरु
​हातमा झोला र झोलामा हरिया मकै, साँघुरो सडक, तीब्र गतिमा आएका सवारी साधनलाई अलमल्याएर यात्रुलाई मकै बेच्ने असिम चाहना । ...

रंगशालाको तारबार भत्काउनेलाई कालोमोसो दलेर कोर्रा हान्न सुन्तलीको माग (भिडियोसहित)

रंगशालाको तारबार भत्काउनेलाई कालोमोसो दलेर कोर्रा हान्न सुन्तलीको माग (भिडियोसहित)
​आफूहरुको ज्यान खतरामा रहेको बताउँदै सुन्तलीले सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म निर्माण कार्य सुरु गर्न नसकिने अवस्था सिर्जना भएको बताउनु भयो । ...

सरकारबाटै गणतन्त्र खतरामा छ : पूर्वमन्त्री थापा (भिडियोसहित)

सरकारबाटै गणतन्त्र खतरामा छ : पूर्वमन्त्री थापा (भिडियोसहित)
​वर्तमान सरकारबाटै गणतन्त्र खतरामा रहेको नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले बताउनु भएको छ । ...

अन्ततः गल्ती स्वीकारे शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाका संस्थापक राजाराम श्रेष्ठले

अन्ततः गल्ती स्वीकारे शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाका संस्थापक राजाराम श्रेष्ठले
​शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाले सहकारी सेवाका नाममा नारायणगढका बिष्णुनारायण श्रेष्ठसंग लिएको बढी रकम फिर्ता गरेको छ । ...

जोगीकै भूमिमा चौताराको विजोग, भोगीलाई संरक्षणमा केको चिन्ता

जोगीकै भूमिमा चौताराको विजोग, भोगीलाई संरक्षणमा केको चिन्ता
​थकाइ लाग्दा मन बिसाउने चौतारीहरु आजभोलि कालोपत्रे सडक र खण्डहरमा परिणत भएका छन् । ...

दूध निर्देशिका कडाइका साथ पालना गराउने पक्षमा विभाग

दूध निर्देशिका कडाइका साथ पालना गराउने पक्षमा विभाग
​खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवम् गुणस्तर निर्देशिका २०७५ कडाइका साथ पालना गराउने भएको छ । ...

शुभेच्छा बचत तथा ऋण सहकारीको अनुगमन, सहकारीका नाममा लुट धन्दा मच्चाउने सहकारीलाई कारवाही हुने

शुभेच्छा बचत तथा ऋण सहकारीको अनुगमन, सहकारीका नाममा लुट धन्दा मच्चाउने सहकारीलाई कारवाही हुने
​सहकारीको नाममा लुट धन्दा मच्चाई रहेको नारायणगढको बेलचोकमा रहेको शुभेच्छा बचत तथा ऋण सहकारीमा अनुगमन भएको छ । ...