Safal Khabar - सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०७६ (Sunday, 15 September, 2019)

सफल खबर संवाददाता

सुपर पावर बन्नका लागि विआरआई आएको होइन : प्रचण्ड

सुपर पावर बन्नका लागि विआरआई आएको होइन : प्रचण्ड
​पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले चिनले अगाडी सारेको विआरआई प्रोजेक्ट कुनै सुपर पावर बन्नका लागि नआएको बताएका छन् । ...

तरुण दलमा विवाद : कसले पहिला गर्‍यो कारबाही ?

तरुण दलमा विवाद : कसले पहिला गर्‍यो कारबाही ?
​कांग्रेसको दोश्रो चरणको जागरण अभियानका क्रममा प्रभावशाली मानिने युवा संगठन तरुण दलमा अध्यक्ष–महासचिवकै विवाद उत्कर्षमा पुगेको छ । ...

वाल हिंसा सरकारलाई सैह्य हुदैन : प्रधानमन्त्री

वाल हिंसा सरकारलाई सैह्य हुदैन : प्रधानमन्त्री
​प्रधानमन्त्री केपी ओलीले बालबालिकाका विरुद्धमा भइरहेका हिंसा, शोषण र दुव्र्यवहार सैह्य नहुने बताएका छन् । ...

ट्याक्टरको ठक्करबाट पुर्वि चितवनमा एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट पुर्वि चितवनमा एक जनाको मृत्यु
​ट्याक्टरको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ । ...

भारतिय ट्रकले ठक्कर दिदा चितवनमा एक जनाको मृत्यु

भारतिय ट्रकले ठक्कर दिदा चितवनमा एक जनाको मृत्यु
​भारतिय ट्रकको ठक्करबाट चितवनमा मोटरसाईकल चालकको मृत्यु भएको छ । ...

नेपालगञ्ज विमानस्थलमा योगेशमाथी खासमा भएको के हो ?

नेपालगञ्ज विमानस्थलमा योगेशमाथी खासमा भएको के हो ?
​शनिवार बेलुकी ७ बज्दै थियो, – नेपालगन्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुब्र्यवहार भयो । ...

बाल दिवसको अवसरमा बकेनाद्वारा अनाथालयलाई भोजन

बाल दिवसको अवसरमा बकेनाद्वारा अनाथालयलाई भोजन
​भरतपुर २ क्षेत्रपुरमा रहेको बकेना बालबाटिकाका कक्षा एकका अभिभावकले मन्जुश्री अनाथालयका १५ जना बालबालिकालाई भोजन गराएका छन् । ...

डेंगु रोग नियन्त्रणका लागि सचेतना अभियान

डेंगु रोग नियन्त्रणका लागि सचेतना अभियान
​प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ‘सबै जागौँ, सबै लागौँ, वरिपरि जमेको पानी हटाई डेंगु भगाऔँ’ अभियान सुरु गरेको छ । ...