रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि

विहीबार, २२ जेठ २०७७, १४ : २७

रौतहट । रौतहटमा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै रौतहटमा कुल संक्रमितको संख्या ३८३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस