‘मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अप्रेशन थिएटर कक्ष भित्र लगियो’

बुधबार, २१ फागुन २०७६, १० : २३
‘मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अप्रेशन थिएटर कक्ष भित्र लगियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला प्रत्यारोपनका लागि अहिले बिहान १० बजे अप्रेशन थिएटर भित्र लगिएको छ । 

भारतबाट समेत आएका गरि करिब आधा दर्जन बढी चिकित्सकहरुले उनको मृगौला प्रत्यारोपन गर्ने छन । यो प्रत्यारोपनसंगै उनको शरिरमा ४ वटा मृगौला हुनेछन् ।

ओली मृगौला प्रत्यारोपणका लागि सोमबार साँझ शिक्षण अस्पताल महाराजगंजमा भर्ना भर्ना भएका थिए र्।  नाताले भान्जी पर्ने समिक्षा संग्रौलाले प्रधानमन्त्री ओलीलाइ मृगौला दान गर्दैछिन् ।