Safal Khabar - Important News
मङ्गलबार, ३० असार २०७७ (Tuesday, 14 July, 2020)

बहुचर्चित कृष्णप्रसाद अधिकारी हत्या सम्बन्धी मुद्दामा प्रतिवादी १२ जनालाई सफाई

बहुचर्चित कृष्णप्रसाद अधिकारी हत्या सम्बन्धी मुद्दामा प्रतिवादी १२ जनालाई सफाई
​गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीमध्ये १२ जनालाई सफाई दिएको छ भने एक जनाको मुद्दा मुल्तवीमा राखेको छ । ...

नेपाल विद्यार्थी संघको महाधिवेशन कात्तिक १६ देखि १८ गतेसम्म

नेपाल विद्यार्थी संघको महाधिवेशन कात्तिक १६ देखि १८ गतेसम्म
​नेपाली कांगे्रस निकट नेपाल विद्यार्थी संघले आगामी कात्तिक १६ देखि १८ गते सम्म महाधिवेशन गर्ने भएको छ । ...

बालक मृत्युको घटनाप्रति भरतपुर अस्पतालले भन्यो– ‘मानवीय त्रुटि’

बालक मृत्युको घटनाप्रति भरतपुर अस्पतालले भन्यो– ‘मानवीय त्रुटि’
​भरतपुर १५ का तीन वर्षीय बालक सलिन विकको सर्पले डसेर मृत्यु भएको घटनालाई भरतपुर अस्पतालले ‘मानवीय त्रुटि’ भनेको छ । ...

ठूलठूला आयोजना सम्पन्न गराउन ‘आयोजना बैंक’ निर्माण गरिने

ठूलठूला आयोजना सम्पन्न गराउन ‘आयोजना बैंक’ निर्माण गरिने
​सरकारले ठूलठूला आयोजना सम्पन्न गराउन ‘आयोजना बैंक’ निर्माण गर्ने भएको छ । राष्ट्रिय योजना आयोगले ठूलठूला आयोजना सम्पन्न गराउन ‘आयोजना बैंक’ निर्माण गर्ने भावी योजना...

अध्यक्ष प्रचण्ड चार दिने भारत भ्रमण पश्चात स्वदेश फिर्ता, भ्रमण फलदायी र उपलब्धीमूलक

अध्यक्ष प्रचण्ड चार दिने भारत भ्रमण पश्चात स्वदेश फिर्ता, भ्रमण फलदायी र उपलब्धीमूलक
​नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड चार दिने भारत भ्रमण पश्चात आज दिउँसो स्वदेश फर्कनु भएको छ । ...

नेपाल चीन सम्बन्ध जनस्तरबाट पनि हेर्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल चीन सम्बन्ध जनस्तरबाट पनि हेर्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली
​परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असल मित्र तथा नजीकका छिमेकीे नेपाल र चीनको सम्बन्धलाई औंपचारिक राजनीतिक सम्बन्धका आधारमा मात्र नभई जनस्तरको सम्बन्धका आधारमा पनि हेर्नुपर्ने बताउनुभएको छ...

नेपालको आधिकारिक नक्शा प्रयोग गर्न मन्त्री अर्यालको आग्रह

नेपालको आधिकारिक नक्शा प्रयोग गर्न मन्त्री अर्यालको आग्रह
​भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नापी विभागले आधिकारिक रुपमा प्रमाणित गरेका नक्शा सरकार मातहतका कार्यालय तथा गैरसरकारी कार्यालयलाई अनिवार्य रुपमा प्रयोग गर्न...

बेगनास ताल डुङ्गा दुर्घटनामा बेपत्ता ६ जनाको शव भेटियो

बेगनास ताल डुङ्गा दुर्घटनामा बेपत्ता ६ जनाको शव भेटियो
​कास्कीको बेगनास तालमा शनिबार दिउँसो भएको डुङ्गा दुर्घटनामा बेपत्ता ६ जनाको शव भेटिएको छ । ...

पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिन्छ : प्रकाशशरण महत

पार्टीको व्यवस्थापन पक्षमा सुधार गरिन्छ : प्रकाशशरण महत
​नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी सङ्गठनलाई चलायमान बनाउन व्यवस्थापन पक्षमा सुधार गरिने बताउनुभएको छ । ...

के सुमधुर बन्ला त पारस र हिमानीको सम्बन्ध ?

के सुमधुर बन्ला त पारस र हिमानीको सम्बन्ध ?
​पारसले मुस्कानका साथ हिमानीको स्वागत गरेका थिए । प्रत्युत्तरमा हिमानीले पनि पारसलाई मधुर मुस्कान फ्याँकेकी थिइन् । दुबैका नजर जुधे तर ओँठ चलेनन् । शायद...

राष्ट्रपतिद्वारा रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान

राष्ट्रपतिद्वारा रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान
​राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ । ...

हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौँ ल्याइँदै

हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौँ ल्याइँदै
​नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज बिहान विदुर ल्याइएको छ । ...

ट्राफिक व्यवस्थापन चुस्त बनाउन महानिरीक्षक खनालको निर्देशन

ट्राफिक व्यवस्थापन चुस्त बनाउन महानिरीक्षक खनालको निर्देशन
​प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन...

चितवनमा धमाधम पुराना घरको नक्सा पास हुँदै

चितवनमा धमाधम पुराना घरको नक्सा पास हुँदै
​लामोसमयदेखि घर तथा संरचना बनाएर नक्सा पास नगरेका व्यक्तिहरुले तोकिएको मितिभित्र निवेदन पेस गरेमा नक्सा पासको प्रमाणपत्र पाउने भएका छन् । ...

प्रधानमन्त्रीलाई कुर्दा भौकै–प्यासै !

प्रधानमन्त्रीलाई कुर्दा भौकै–प्यासै !
​शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे । तर प्रधानमन्त्री केपी ओली ३ बजे मात्रै कार्यक्रमस्थल पुगे । ...

काङ्ग्रेसले चुनाव हारे पनि देशले जितेको छ : सभापति देउवा

काङ्ग्रेसले चुनाव हारे पनि देशले जितेको छ : सभापति देउवा
​नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपसी अन्तरघातका कारण काङ्ग्रेसले चुनाव हारेको बताउनुभएको छ । ...

विद्यार्थीसमक्ष प्रधानमन्त्री ओलीले महानन्दको कविता सुनाएपछि...

विद्यार्थीसमक्ष प्रधानमन्त्री ओलीले महानन्दको कविता सुनाएपछि...
​कवि महानन्द सापकोटाले गरिबी र पछ्यौटेपनको प्रतिबिम्बन गरी निरङ्कुश राजतन्त्रात्मककालमा रचेको कवितालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुनाएपछि सहभागी विद्यार्थीले तालीको वर्षा...

तीजको दर खाएर बिरामी हुनेको सङ्ख्या ३७९ पुग्यो

तीजको दर खाएर बिरामी हुनेको सङ्ख्या ३७९ पुग्यो
​काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिबार भएको तीजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सङ्ख्या ३७९ पुगेको प्रहरीले जनाएको छ । ...

भारतीय प्रधानमन्त्री मोदी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता
​भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज दिउँसो भेटवार्ता भएको छ । ...