Safal Khabar - Important News
शुक्रबार, २९ कार्तिक २०७६ (Friday, 15 November, 2019)

कांग्रेसले सच्यायो समानुपातिक सूची, क-कसको समानुपातिक सांसद पद ‘खोसियो’ ?

कांग्रेसले सच्यायो समानुपातिक सूची, क-कसको समानुपातिक सांसद पद ‘खोसियो’ ?
​नेपाली कांग्रेसले समानुपातिक सांसदको नामावली सच्याएर निर्वाचन आयोगमा पेश गरेको छ । निर्वाचन आयोगले नामावली संशोधन गरेर पठाउन पत्राचार गरेपछि कांग्रेसले संशोधित नामावली बुझाएको छ...

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा  जारी
​प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रियरूपमा मान्यता प्राप्त पाँच दलका शीर्ष...

प्रमुख निर्वाचन आयुक्तको प्रश्न : प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने ?

प्रमुख निर्वाचन आयुक्तको प्रश्न : प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने ?
​प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको नतिजा घोषणा गर्ने विषयलाई जोडेर संवैधानिक निकाय निर्वाचन आयोगमाथि अनेक किसिमका लाञ्छना लगाउने कार्य तत्काल बन्द गर्न राजनीतिक...

५ वर्ष चुप लागेर बस्न कांग्रेस नेताहरुलाई माधव नेपालको सुझाव

५ वर्ष चुप लागेर बस्न कांग्रेस नेताहरुलाई माधव नेपालको सुझाव
​नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ५ वर्ष चुप लागेर बस्न कांग्रेस नेताहरुलाई सुझाव दिएका छन् । वाम गठबन्धनले सरकार बनाउने भन्दै कांग्रेसबाट रचनात्मक सुझावको...

प्रदेश राजधानी तोकिएको समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई सरकारको आग्रह

प्रदेश राजधानी तोकिएको समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई सरकारको आग्रह
​सरकारले प्रदेशको राजधानी नतोकिएको जनाएको छ । मंगलबारका केही संचारमाध्यमले सरकारले प्रदेशको राजधानी तोकिसकेको भनेर समाचार प्रकाशन तथा प्रसारण गरेका थिए । ...

काँग्रेसको प्रधानमन्त्री अफरवारे बोल्दै प्रचण्डले भने-'चुनावी गठबन्धन भन्दा बाहिर गएर प्रधानमन्त्री बन्दिन'

काँग्रेसको प्रधानमन्त्री अफरवारे बोल्दै प्रचण्डले भने-'चुनावी गठबन्धन भन्दा बाहिर गएर  प्रधानमन्त्री बन्दिन'
​माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी गठबन्धन भन्दा बाहिर गएर आफु प्रधानमन्त्री नहुने बताएका छन् । ...

आज हुने भनिएको ओली र प्रचण्डबीच भेटबार्ता नहुने

आज हुने भनिएको ओली र प्रचण्डबीच  भेटबार्ता नहुने
​पूर्व तयारी अनुसार बुधबार एमाले अध्यक्ष केपी अ‍ोली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गर्ने भनिएको भेटवार्ता आज नहुने भएको छ । ...

पूर्वसभामुख रानाभाटको आर्थिक सहायताको निर्णय फिर्ता गर्न सरकारसँग गगन थापाको माग

पूर्वसभामुख रानाभाटको आर्थिक सहायताको निर्णय फिर्ता गर्न सरकारसँग गगन थापाको माग
​नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्वसभामुख तारानाथ रानाभाटलगायत विशिष्ट व्यक्तिलाई राज्यकोषबाट दिइने आर्थिक सहायताको निर्णय फिर्ता गर्न सरकारसँग माग गरेका छन् । ...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
​प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । देशको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन् । ...

देउवाले राजीनामा दिँदा फरक पर्दैन : शेखर कोइराला

देउवाले राजीनामा दिँदा फरक पर्दैन : शेखर कोइराला
​नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको बताए। ...

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने
​नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समिति बैठक दिउँसो दुई बजे बस्ने भएको छ । ...

अनेरास्ववियूको देशभर आन्दोलन गर्ने चेतावनी

अनेरास्ववियूको देशभर आन्दोलन गर्ने चेतावनी
​प्रहरीले आफ्ना नेता कार्यकर्तामाथि धरपकड र कुटपिट गरेको भन्दै अनेरास्ववियूले देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । ...

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता : राजनीतिक सहमतिमा मात्र प्रदेश प्रमुखहरु नियुक्त गर्न आग्रह

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता : राजनीतिक सहमतिमा मात्र प्रदेश प्रमुखहरु नियुक्त गर्न आग्रह
​माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । ...

सातै प्रदेशको अस्थायी राजधानीको खाका तयार

सातै प्रदेशको अस्थायी राजधानीको खाका तयार
​सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका...

सरकार माघ २५ गते राष्ट्रिय सभा निर्वाचन गर्ने तयारीमा

सरकार माघ २५ गते राष्ट्रिय सभा निर्वाचन गर्ने तयारीमा
​सरकारले माघ २५ गते राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । ...

माओवादी केन्द्र बैठकको निष्कर्ष : पार्टी र सरकारको नेतृत्व फरक हुनुपर्छ

माओवादी केन्द्र बैठकको निष्कर्ष  : पार्टी र सरकारको नेतृत्व फरक हुनुपर्छ
​नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सम्पन्न भएको छ । ...

विद्यार्थी र प्रहरीबीच त्रिचन्द्र कलेज अगाडी झडप

विद्यार्थी र प्रहरीबीच त्रिचन्द्र कलेज अगाडी झडप
​निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धि बिरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ ।‘ ...

महानगरीय ट्राफिक प्रहरीद्धारा यातायात सेवालाई मर्यादित बनाउन आग्रह

महानगरीय ट्राफिक प्रहरीद्धारा यातायात सेवालाई मर्यादित बनाउन आग्रह
​महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात सेवालाई मर्यादित बनाउन सम्वद्ध सबै पक्षलाई आग्रह गरको छ । ...

चुनावको समीक्षा गर्न कांग्रेसले छिट्टै केन्द्रीय समिति र महा समिति बैठक बोलाउने

चुनावको समीक्षा गर्न कांग्रेसले छिट्टै केन्द्रीय समिति र महा समिति बैठक बोलाउने
​प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामलाई लिएर पार्टीभित्र नेतृत्वको आलोचना भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतहरुसँग छलफल गरेका छन् । ...

माओवादी केन्द्रको बैठक सुरु

माओवादी केन्द्रको बैठक सुरु
​माओवादी केन्द्रको केन्द्रीय कार्यालयको वैठक सुरू भएकाे छ । ...