Safal Khabar - Important News
आइतबार, २१ असार २०७७ (Sunday, 5 July, 2020)

पन्तको हत्याको घटनामा संलग्न दोषीलाई छिटो कानूनी कठघरामा उभ्याइन्छ : गृहमन्त्री थापा

पन्तको हत्याको घटनामा संलग्न दोषीलाई छिटो कानूनी कठघरामा उभ्याइन्छ : गृहमन्त्री थापा
​गृहमन्त्री रामबहादुर थापाले जनताको सुरक्षाका लागि गृह प्रशासनले क्षमताले भ्याएसम्म काम गरिरहेको बताउनुभएको छ । ...

दुई समूहबीच झडपहुँदा रौतहटमा २३ राउण्ड हवाई फायर, प्रहरी निरीक्षकसहित डेढ दर्जन घाईते

दुई समूहबीच झडपहुँदा रौतहटमा २३ राउण्ड हवाई फायर, प्रहरी निरीक्षकसहित डेढ दर्जन घाईते
​रौतहटको गरुडा नगरपालिकामा दुई समूहबीच भएको झडपका कारण तनाव उत्पन्न भएको छ । ...

प्रतिनिधिसभा : अपहरण तथा हिंसाका घटना रोक्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा : अपहरण तथा हिंसाका घटना रोक्न सरकारको ध्यानाकर्षण
​प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई/मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि तेजाब प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । ...

मदिरा बेचविखनमा कडा कानुन ल्याउँदै प्रदेश सरकार

मदिरा बेचविखनमा कडा कानुन ल्याउँदै प्रदेश सरकार
​३ नं प्रदेश सरकारले मदिरा नियन्त्रणको लागि कडा कानुन ल्याउने भएको छ । आज चितवनमा भएको स्थानीय जनप्रतिनिधिसँग प्रदेश सांसदको अन्तक्र्रिया कार्यक्रममा ३ नं प्रदेश आन्तरिक...

क्यान्सर अस्पतालको वर्तमान अवस्था र चुनौतीहरु

क्यान्सर अस्पतालको वर्तमान अवस्था र चुनौतीहरु
​नेपाल राज्यका जम्मा क्यान्सर बिरामीमध्ये ६० प्रतिशत बिरामीले यसै अस्पतालबाट सेवा पाएका छन् । २० प्रतिशत बिरामी नेपालका अन्य विभिन्न अस्पतालमा उपचार पाएका छन् ।...

निजगढ विमानस्थलबारे जायज सुझावको सम्मान गर्छौ : मन्त्री बस्नेत

निजगढ विमानस्थलबारे जायज सुझावको सम्मान गर्छौ : मन्त्री बस्नेत
​वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारेका सकारात्मक चासोको सम्मान गर्दै कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरेरै छाड्ने बताउनुभएको...

समृद्धि र सभ्यताको आधार पर्यटन : प्रचण्ड

समृद्धि र सभ्यताको आधार पर्यटन : प्रचण्ड
​नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनचाहनाअनुरुप परिणामुखी काम गर्न सरकार र पार्टी दुवै लागिपरेको बताउनुभएको छ । ...

काठ, दाउरा दिँदा प्राकृतिक प्रकोपमा परेकालाई पहिलो प्राथमिकता

काठ, दाउरा दिँदा प्राकृतिक प्रकोपमा परेकालाई पहिलो प्राथमिकता
​भरतपुर महानगरपालिका वडा नम्बर दुईमा रहेको जलदेवी सामुदायिक वन उपभोक्ता समूहले प्राकृतिक प्रकोपमा परेकालाई पहिलो प्राथमिकतामा राखेर काठ, दाउरा वितरण गर्दै आएको छ । ...

प्रदेश ७ : राजधानीका विषयमा चासो

प्रदेश ७ :  राजधानीका विषयमा चासो
​प्रदेश नं ७ को स्थायी राजधानी कुन ठाउँमा बनाउन उपयुक्त हुन्छ भन्ने विषयमा प्रदेशवासीमा पुनः चासो बढेको छ । मङ्गलबारको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी...

क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय क्यान्सर केन्द्र बनाउन पहल गर्छु : सभामुख महरा

क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय क्यान्सर केन्द्र बनाउन पहल गर्छु : सभामुख महरा
​प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अन्तर्राष्ट्रिय क्यान्सर केन्द्र बनाउन पहल गर्ने बताउनु भएको छ । ...

इन्द्रजात्राको आकर्षण ‘दी प्याखं’ लोप हुने चिन्ता

इन्द्रजात्राको आकर्षण ‘दी प्याखं’ लोप हुने चिन्ता
​इन्द्रजात्राका अवसरमा निकालिने सांस्कृतिक र धार्मिक महत्व बोकेको ऐतिहासिक देवी नाच (दी प्याखं) लोप हुने अवस्थामा पुगेको छ । ...

नेपालको कसैसँग पनि शत्रुता छैन : प्रधानमन्त्री ओली

नेपालको कसैसँग पनि शत्रुता छैन : प्रधानमन्त्री ओली
​प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताउनुभएको छ ।

श्रेया विक हत्याको अभियोगमा एक पक्राउ

श्रेया विक हत्याको अभियोगमा एक पक्राउ
​पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । ...

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो

मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो
​राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताउनुभएको छ । ...

विप्लव नेतृत्वको नेकपा  रोल्पाले गरेको बन्दका कारण यातायात प्रभावित

विप्लव नेतृत्वको नेकपा  रोल्पाले गरेको बन्दका कारण यातायात प्रभावित
​विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द पार्टी रोल्पाले आज आह्वान गरेको जिल्ला बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने बजार...

नवलपुर एसिड प्रकरण : यस्तो छ घाइते वसन्तीको अवस्था

नवलपुर एसिड प्रकरण : यस्तो छ घाइते वसन्तीको अवस्था
​एसिड आक्रमणबाट घाइते भएकी कावासोती १० डण्डा हरमासी टोलकी वसन्ती परियारको अवस्थामा सुधार आइरहेको छ । घाइते वसन्तीको भरतपुर अस्पतालको आईसियु कक्षमा उपचार भइरहेको छ...

नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधैँ पन्छाउने गरेको छ : प्रधानमन्त्री ओली

नेपालले शान्तिका लागि चेतावनीको भाषालाई सधैँ पन्छाउने गरेको छ : प्रधानमन्त्री ओली
​प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई...

‘क्यान्सरबाट डराउनु पर्दैन, शतर्कचाहिँ हुनै पर्छ’

‘क्यान्सरबाट डराउनु पर्दैन, शतर्कचाहिँ हुनै पर्छ’
​नेपालका विभिन्न जिल्लाबाटमात्र नभई भारतका सीमावर्ती ठाउँबाट समेत क्यान्सर रोगको उपचारका लागि बिरामीहरु चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने गर्छन् । यही अस्पतालमा...

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि

नेपाल–चीन ऊर्जा संयन्त्रको बैठक बिहीबारदेखि
​नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ बिहीबारदेखि दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आयोजना गरिएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली र पाकिस्तानी विदेशमन्त्री कुरेशीबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र पाकिस्तानी विदेशमन्त्री कुरेशीबीच भेटवार्ता
​परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीसँग भेटवार्ता गर्नुभएको छ । ...