Safal Khabar - Important News
शुक्रबार, ३० साउन २०७७ (Friday, 14 August, 2020)

नेसनल मेडिकल कलेजलाई कोभिड १९ अस्पताल बनाइने

नेसनल मेडिकल कलेजलाई कोभिड १९ अस्पताल बनाइने
​वीरगञ्जमा कोरोना भाइरसको संक्रमण बढेपछि नेसनल मेडिकल कलेजलाई कोभिड १९ अस्पताल बनाइने भएको छ । ...

कोरोना भाइरस सङ्क्रमणबाट विश्वमा एक करोड २५ लाख भन्दा बढी मुक्त

कोरोना भाइरस सङ्क्रमणबाट विश्वमा एक करोड २५ लाख भन्दा बढी मुक्त
​विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । ...

सुदूरपश्चिममा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ७ जनामा कोरोना संक्रमण पुष्टि
​सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएको छ । ...

लगानी बोर्डमा भट्टको नियुक्तिलाई लिएर सरकारको आलोचना

लगानी बोर्डमा भट्टको नियुक्तिलाई लिएर सरकारको आलोचना
​लगानी बोर्डमा सुशील भट्टको नेतृत्वसँगै सरकारको आलोचना भइरहेको छ । ...

गृहमन्त्री बादलको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

गृहमन्त्री बादलको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
​गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । ...

लेबनानमा मानवीय संकट उत्पन्न हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी

लेबनानमा मानवीय संकट उत्पन्न हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी
​संयुक्त राष्ट्रसंघको निकायले लेबनानको राजधानी बेरुतमा मंगलबार राति भएको शक्तिशाली बिस्फोटपछि त्यहाँ मानवीय संकटको अवस्था आउन सक्ने चेतावनी दिएको छ । ...

सडकको खाल्डाखुल्डीले दुर्घटना जोखिम

सडकको खाल्डाखुल्डीले दुर्घटना जोखिम
​मध्य असारसँगै शुरु भएको वर्षा साउन मध्यसम्मै रहँदा त्यससँगैको बाढीले गर्दा जिल्लाका सबैजसो सडकमा खाल्डाखुल्डी बढ्दै गएर जताततै पोखरीजस्तै बनेपछि यस्तो अवस्था बनेको हो ।

सौराहामा होटल खुले, ग्राहक नआउदा व्यवसायी निराश

सौराहामा होटल खुले, ग्राहक नआउदा व्यवसायी निराश
​चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । ...

रोनाल्डोले दुई गोल गर्दा पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

रोनाल्डोले दुई गोल गर्दा पनि युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो
​इटालियन च्याम्पियन युभेन्टस यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ चरणबाट नै बाहिरिएको छ । शुक्रबार घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै फ्रान्सेली...

आज दिनभरको मौसम कस्तो रहला ?

आज दिनभरको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभरको मौसम  सामान्यदेखि पूर्ण बदली हुने र केही स्थानमा वर्षा हुने जनाएको छ । ...

महामारी रोकथामका कदम प्रभावकारी : राष्ट्रपति

महामारी रोकथामका कदम प्रभावकारी : राष्ट्रपति
​राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले ...

गलत समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु भएपछि चिकित्सक पक्राउ

गलत समूहको रगत चढाउँदा सुत्केरीको मृत्यु भएपछि चिकित्सक पक्राउ
​गलत समूहको रगत चढाएपछि एक सुत्केरीको मृत्यु भएको अभियोगमा जनकपुरका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । ...

चितवनका दुई जनामा कोरोना संक्रमण

चितवनका दुई जनामा कोरोना संक्रमण
​चितवनका दुई जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा १३१ नमुनामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–१ का दुई जनामा कोरोना भाइरस संक्रमण...

प्रम ओलीबाट श्रीलङ्काली प्रम राजपाक्षलाई बधाई

प्रम ओलीबाट श्रीलङ्काली प्रम राजपाक्षलाई बधाई
​प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपाक्षलाई श्रीलङ्कन पिपल्स पार्टी संसदीय निर्वाचनमा भारी मतले विजयी भएकामा बधाई ज्ञापन गरेका छन् । ...

काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना संक्रमण पुष्टि
​काठमाडौं उपत्यकामा  पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ...

माडीमा सशस्त्र प्रहरी बलको भवन उद्घाटन

माडीमा सशस्त्र प्रहरी बलको भवन उद्घाटन
​सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छरछरे, चितवन माडीको नवनिर्मित भवनको आज शुक्रबार उद्घाटन भएको छ । ...

मकवानपुर जिल्लामा आवतजावतमा रोक

मकवानपुर जिल्लामा आवतजावतमा रोक
​मकवानपुर जिल्लामा साउन महिनाभर आवतजावतमा रोक लगाइएको छ । ...

वीर अस्पतालका डाक्टरलाई कोरोना

वीर अस्पतालका डाक्टरलाई कोरोना
​वीर अस्पतालमा कार्यरत एक डाक्टर कोरोना भाइरस संक्रमित भएका छन् । इन्टरनल मेडिसिन विभागमा कार्यरत डाक्टरलाई कोरोना पुष्टि भएको हो । उनी सोही अस्पतालको आइसोलेसनमा रहेका...

नारायणी किनार मनमोहक बनाइँदै

नारायणी किनार मनमोहक बनाइँदै
​विश्वका ठूला शहरमा पर्यटकको मुख्य आकर्षण नदीका गतिविधि हुने गर्दछन् । नेपालमा धेरै सुन्दर नदी भएर पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षण नदीमा...

अर्कै समुहको रगत दिँदा जनकपुरमा सुत्केरीको मृत्यु

अर्कै समुहको रगत दिँदा जनकपुरमा सुत्केरीको मृत्यु
​रेडक्रस सोसाइटी र चिकित्सकको चरम लापरवाहीका कारण जनकपुरधाममा एक सुत्केरीको मृत्यु भएको छ । ...