Safal Khabar - Important News
शनिबार, २१ मङि्सर २०७६ (Saturday, 7 December, 2019)

महोत्सवले उद्योग व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्छ : गृहमन्त्री थापा

महोत्सवले उद्योग व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्छ : गृहमन्त्री थापा
​गृहमन्त्री रामबहादुर थापाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई टेवा पु¥याउन मुलुकमा बेला बेलामा आयोजना हुने गरेका विभिन्न किसिमका महोत्सवले यहाँका कला, संस्कृति, उद्योग र...

सर्वोच्च अदालतले भन्दैमा विमानस्थल निर्माणको काम रोकिंदैन : योगेश भट्टराई

सर्वोच्च अदालतले भन्दैमा विमानस्थल निर्माणको काम रोकिंदैन : योगेश भट्टराई
​संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतले भन्दैमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पूर्व तयारीको काम नरोकिने बताएका छन् । ...

कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन : ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस्, गैंडासँग नलोभिनुस् !

कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन : ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस्, गैंडासँग नलोभिनुस् !
​भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताउनुभएको छ । ...

पिकनिक जानेक्रममा बस दुर्घटना, १३ जना घाइते

पिकनिक जानेक्रममा बस दुर्घटना, १३ जना घाइते
​पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । ...

आठ एसपीको सरुवा, को कहाँ परे ?

आठ एसपीको सरुवा, को कहाँ परे ?
​आठ जना प्रहरी उपरीक्षक एसपीको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले काज सुरुवाका क्रममा चार जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । ...

गरिमा पीडित किसानबाट क्षतिपूर्ति माग

गरिमा पीडित किसानबाट क्षतिपूर्ति माग
​गरिमा जातको धान भनेर नक्कली बीउ परेका कारण पीडित भएको भन्दै नुवाकोटका १२० भन्दा बढी किसानले क्षतिपूर्तिको लागि कृषि ज्ञान केन्द्रमा निवेदन दिएका छन् ।

ट्रयाक्टर र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु, एक घाईते

ट्रयाक्टर र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु, एक घाईते
​मृत्यु हुनेमा मोटरसाईकल चालक घोराही उपमहानगरपालिका– ८ घर भएका १९ बर्षीय रेशम वलीको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको छ । ...

चितवनका सिडिओ बस्नेतको १९ महिना : कति सफल, कति असफल !

चितवनका सिडिओ बस्नेतको १९ महिना : कति सफल, कति असफल !
​चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत विभिन्न काण्डैकाण्डकाबीच सफल भएका छन् । जटिल परिस्थितिलाई चिर्दै आप्mनो १९ महिने चितवन बसाइँका क्रममा उनले थुप्रै ...

सरकारले सीमा विवादको विपषयलाई चासोका साथ हेर्न सकेन : सभापति देउवा

सरकारले सीमा विवादको विपषयलाई चासोका साथ हेर्न सकेन : सभापति देउवा
​नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सीमा विवादको विपषयलाई चासोका साथ हेर्न नसकेको आरोप लगाउनु भएको छ । ...

भरतपुर महानगरले ३०० साइकल वितरण गर्ने, भरतपुरमा व्यवस्थित साइकल लेन बनाउन व्यवसायीको माग

भरतपुर महानगरले ३०० साइकल वितरण गर्ने, भरतपुरमा व्यवस्थित साइकल लेन बनाउन व्यवसायीको माग
​चितवनका व्यवसायीहरुले भरतपुरमा व्यवस्थित साइकल लेनको माग गरेका छन् । ...

भ्रमण वर्ष २०२० लाई भव्य बनाउन महानगरको विशेष योजना, कसले के जिम्मेवारी पाए ?

भ्रमण वर्ष २०२० लाई भव्य बनाउन महानगरको विशेष योजना, कसले के जिम्मेवारी पाए ?
​नेपाल भ्रमण वर्ष २०२० मुल समाहरोह आयोजक समितिको दोस्रो बैठक भरतपुरमा सम्पन्न भएको छ । बैठकमा  पर्यटकीय क्रियाकलापको योजना सार्वजनिक गरिएको थियो । ...

नेपालको स्वर्ण पदक सङ्ख्या ३७, भारत सबैभन्दा अगाडि

नेपालको स्वर्ण पदक सङ्ख्या ३७, भारत सबैभन्दा अगाडि
​गोपीचन्द पार्कीले शुक्रवार बिहान ५,००० मिटर दौड जितेपछि नेपालको स्वर्ण पदक सङ्ख्या हालसम्म ३७ पुगेको छ। ...

१० वर्षे गुरुयोजना चाँडै सार्वजानिक हुन्छ : मुख्यमन्त्री राई

१० वर्षे गुरुयोजना चाँडै सार्वजानिक हुन्छ : मुख्यमन्त्री राई
​सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक गरेको छ । ...

सौराहामा हात्ती महोत्सव पुस १० देखि हुने

सौराहामा हात्ती महोत्सव पुस १० देखि हुने
​अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ । ...

जङ्गली हात्तीले दुःख दिन थाल्यो

जङ्गली हात्तीले दुःख दिन थाल्यो
​झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । ...

मारिए ४ बलात्कारी, बलात्कार गरि हत्या आरोपीलाई प्रहरीले गोली हान्यो

मारिए ४ बलात्कारी,  बलात्कार गरि हत्या आरोपीलाई प्रहरीले गोली हान्यो
​गत साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया एक युवती भेटेनरी डाक्टरलाई राति बलात्कार गरेर जलाइएको थियो। ती डाक्टरको बलात्कार र हत्या अभियोगमा प्रहरीले चार जनालाई...

रोकिराखेको ट्रकमा स्कुटर ठोक्कियो, दुई जनाको मृत्यु

रोकिराखेको ट्रकमा स्कुटर ठोक्कियो, दुई जनाको मृत्यु
​तीब्र गतिमा रहेको ब। ८७ प२२८५ नम्बरको स्कुटर एकान्तकुनास्थित सडकको किनारामा रोकिराखेको ना ८ ख २८२६ नम्बरको ट्रकसँग अनियन्त्रित भई ठोक्किन पुगेको हो । ...

सागमा कुन देशको कति पदक ? (तालिकासहित)

सागमा कुन देशको कति पदक ? (तालिकासहित)
​काठमाडौ, पोखरा र जनकपुरमा जारी १३ औंँ सागको बिहीबारसम्म आइपुग्दा भारतले पदक ...

काठमाडौँको दानापानी बन्द गरिदिने धम्की दिने महतो बने काठमाडौँको सम्धी

काठमाडौँको दानापानी बन्द गरिदिने धम्की दिने महतो बने काठमाडौँको  सम्धी
​राजपा नेता राजेन्द्र महतोले काठमाडौँसँग पारिवारिक नाता गाँसेका छन् । उनको छोराको बिहे काठमाडौँको रैथाने नेवार समूदायसँग भएको हो । ...

खानेपानी मन्त्री बिनामगरद्वारा  मेलम्चीको पानी प्रशोधन केन्द्रको निरीक्षण

खानेपानी मन्त्री बिनामगरद्वारा  मेलम्चीको पानी प्रशोधन केन्द्रको निरीक्षण
​खानेपानी मन्त्री बिना मगरले सुरुङबाट आउने मेलम्चीको पानी प्रशोधन गर्नका लागि काम भईरहेको सुन्दरीजलस्थित प्रशोधन केन्द्रको बिहीबार निरीक्षण गर्नुभएको छ । ...